सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

नजिकिँदै गर्दा दलहरूको सक्रियता ह्वात्तै बढेको छ । प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकले दिनहुँ जसो हुने दलहरू बस्न थालेका छन् । भने...

डा. सीके राउत प्रति क्रेज बढ्दै, जनमत पार्टीले ३२ जिल्लामा चुनाव लड्ने

गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा आवश्यक सुरक्षाको व्यवस्थापन गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। बिहीबार बसेको सुरक्षा...

गृहमन्त्रीको निर्देशन – चिनियाँ विदेशमन्त्री वाङको सुरक्षा व्यवस्था चुस्त पार्नू

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपा विवादमा निर्वाचन आयोगले तत्काल सनाखत गरेको भए नेकपा एमाले भन्ने पार्टीनै अहिले नहुने जिकिर समेत...

निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन : प्रचण्ड

जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासीले आज बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन्। थली साँखु सडक संघर्ष...

जोरपाटी-साँखु सडक कालोपत्र गर्न माग गर्दै स्थानीयले गरे बाटो बन्द !

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन्। भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने...

चितवन कांग्रेसले चुनावमा गठबन्धन नगर्ने भनेर हुँदै हुँदैन : प्रचण्ड

काठमाडौं । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा २०७८ चैत ११ गते शुक्रबार सार्वजनिक विदा दिइएको छ ।उक्त दिन राना थारु समुदायको खखडेहरा पर्व परेकाले...

शुक्रवार सार्वजनिक विदा दिने निर्णय (सूचनासहित)

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा ठूलै काण्डमा मुछिएका छन् । गृहजिल्ला रुकुम पश्चिम पुगेर शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गरेपछि विवादित बनेका...

ठूलै काण्डमा मुछिए अर्थ मन्त्री शर्मा, प्रचण्डलाई तनाव

विराटनगर- प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सात वटा महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको सो बैठकले सङ्घीय...

थप तीन दिन सार्वजनिक बिदा

काठमाडौं । आज नेपालमा भुकम्प गएकाे छ । ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हाे । राष्ट्रिय भूकम्प मापन तथा...

नेपालमा गयो चार रेक्टर स्केलभन्दा माथिको भुकम्प

बिबिसी । विश्वभर परमाणु युद्धको त्रास बढिरहेका रुसले स्पष्ट रुपमा यसबारे जवाफ दिएको छ । युक्रेनविरुद्ध आक्रमण जारी राखेको रुसले ‘गर या मर’को अन्तिम...

रुसले कहिले हान्छ परमाणु हतियार ? विश्वभर त्रास बढिरहेका बेला पुटिनले बल्ल दिए स्पष्ट जवाफ !