शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

घ्यू खायो भने मोटाइन्छ भन्ने सोच्दै हुनुहुन्छ भने त्यो एकदमै गलत साबित भएको छ । एक अध्ययनले घ्यू मोटाउन हैन वजन घटाउन उपयोगी हुने...

घ्यू खानुका आश्चर्यजनक पाइदै फाइदा, अनुसन्धान भन्छ मोटोपन समेत घट्छ !

दूध सर्वसुलभ पोसिलो पदार्थ हो । दैनिक एक गिलास दूध पिउनु स्वास्थ्येका लागि राम्रो मानिन्छ । तर दूध पिउनुका पनि आफ्नै नियमहरू आयुर्वेदले बताउने...

भुलेर पनि नखानुहोस् दूधसँग यी चीज, नत्र स्वास्थ्यमा देखिन सक्छ जटिल समस्या !

आँखा हाम्रो शरीरको अभिन्न अङ्ग हो । आँखाको दृष्टि कम भयो भने जीवन सँग जोडिएका प्राय सबै कामहरू अँध्यारा हुन्छन् । आँखाको जोती कम...

आँखाको दृष्टि राम्रो बनाउन अपनाउनुस् यी उपाय !

गर्मीको मोसममा प्राय कागती पानी धेरैले सर्बतको रूपमा पिउने गर्छन् । कागती पानीले शरीरमा फाइदा त गर्छ नै आयुर्वेदमा कागतीलाई औषधिको रूपमा समेत चित्रण...

बिहान उठ्ने बित्तिकै कागती पानी पिउनुको यस्ता छन् चमत्कारिक फाइदा !

के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ...

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? यस्ता छन् घरेलु उपाय

आफुलाई स्वास्थ राख्न एकदमै सजिला केही टिप्सहरू छन् । जसलाई पालना गरेमा शरीरलाई स्वस्थ राख्न सकिन्छ । १. मोटोपनबाट बच्ने मानिस स्वस्थ रहन मोटोपनबाट बच्न जरुरी...

स्वस्थ रहन अबलम्बन गर्नुपर्ने केही टिप्स

तातो पानीमा केही थोपा कागती हालेर ‘हट लेमन’ भन्दै पिउनुलाई शरिरको तौल घटाउने अचुक उपायका रूपमा लिने ट्रेन्ड बढ्दै छ । हामीलाई दैनिक जीवनमा...

के साँच्चै ‘हट लेमन’ पिउँदा तौल घट्छ ?

मोटोपना बढेमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग लगायतको समस्या हुने गर्दछ । मोटोपना घटाउने वा तौललाई नियन्त्रण गर्ने सजिलो काइदा हो, खानपानमा नियन्त्रण । यसको...

मोटोपनले सतायो ? सजिलोसँग यसरी घटाउनुहोस् तौल

कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ ? यस्तो दागदब्बालाई हाम्रो नेपाली समाजमा बोक्सीले चुसेको (टोकेको) भन्ने गरिन्छ । खासगरेर महिलाको खुट्टा र...

शरीरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ? यस्ता छन् कारणहरु

तामाको भाडोमा राखेको पानी प्रयोग गरेमा कतिपय रोग नलाग्ने भन्ने कुरा सुन्दै आएका छौं । तर, कतिपय चिजहरु तामाको भाडामा राखेको खानेकुरा खाएमा स्वास्थ्यका...

तामाको भाडामा भुलेर पनि नराख्नुस् यी चिज, विष लागेर मृत्यु पनि हुन सक्छ !