बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीलाई देशको एक नम्बर पार्टी बनाउने पटक पटक बताउँदै आएका छन् । देश दुर्घटनामा...

प्रचण्ड आगामी चुनावमा हामी एक नम्बर हुन्छौ भन्छन्, पत्याउने कि नपत्याउने ?

इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेको समाचार बाहिरिएको छ । देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी...

इलाममा श्रीमानले आफ्नै पत्नी  र छोरीको हत्या गरे

डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा मागेका छन्। सोमबार उनले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा...

प्रधानन्यायाधीश जबरा नैतिक सङ्कटमा, डा केसीले समेत मागे  राजीनामा

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया...

कस्तो रहनेछ आजको मौसम ?

युनाइटेड अरब इमिरेट्समा अहिले आइसिसी टी २० पुरुष विश्वकप प्रतियोगिता चलिरहेको छ । यसै बिच तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानका क्रिकेट कप्तान राष्ट्रिय गान...

तालिबानले सत्ता कब्जा गरेको अफगानिस्तानका क्रिकेट कप्तान राष्ट्रिय गान बज्दा मैदानमै आँसु खसाले

नेपालका हरेक नागरिकको थाप्लोमा  ५७ हजार रुपैयाँ ऋणको भार परेको छ । गणतन्त्र आएपछि नेपालमा धेरै सरकार फेरिए । तर जनताको स्तर  सुधार हुन सकिरहेको...

गणतान्त्रिक मुलुकको सबैभन्दा ठुलो उपलब्धि, प्रत्येक नेपालीको थाप्लोमा ५७ हजार रुपैयाँ ऋण !

पूर्व महान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लब...

प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५...

चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न आयोगको सिफारिस

कानुन व्यवसायीहरुको छाता संस्था  नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास...

नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

बितेको २४ घण्टामा कोरोनाभाइरसबाट १३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ । स्वास्थ्य...

कोरोनाबाट थप १३ जनाका मृत्यु, ७७६ संक्रमित थपिए