शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश जबरा नैतिक सङ्कटमा, डा केसीले समेत मागे राजीनामा


  • मंगलबार, कार्तिक ९ २०७८
9.4K
SHARES

फाइल तस्बिर

डा. गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा मागेका छन्।

सोमबार उनले एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका हुन् ।

उनले न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षा गर्न राजीनामा माग गरेको बताएका छन्।

तत्कालै प्रधानन्यायाधीश जबराले राजीनामा नदिएकामा अहिंसात्मक आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी समेत डा. केसीले दिएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा