बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादको विषयमा गठबन्धनले एक-दुई दिनमा धारणा बनाउने बताएका छन्। मंगलबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले...

चोलेन्द्रलाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा चर्चा पनि भएको छैन: प्रचण्ड

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन सही साबित भएको बताएका छन् । नेकपा एमाले बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको...

संसद विघटन सही थियो : विष्णु पौडेल

नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार र कारण बनेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा...

‘प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन सक्ने प्रशस्त आधार’

नेपाल बार एशोसिएसन सल्लाहकार समितिका सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तत्काल राजीनामा नदिए आन्दोलन गर्न सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६...

बार सल्लाहकार समितिको सुझाव : प्रधानन्यायाधीशले राजीनामा नदिए देशव्यापी आन्दोलन

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले ओलीको पक्षमा देशव्यापी उत्साह देखिएकोले बिगत ​२०७४ को चुनावमा  भन्दा राम्रो परिणाम आउने दाबी गरेका छन् । उपमहासचिव विष्णु पौडेलले...

ओलीको पक्षमा देशव्यापी उत्साह, ​२०७४ को भन्दा राम्रो परिणाम एमाले पार्टीले ल्याउने

पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २...

थप ६६६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्‍यु

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी निर्वाचनबाट एमाले फेरि पनि मुलुकको सबभन्दा ठूलो शक्ति भएर उदाउने र एक्लै बहुमतको सरकार बनाउने दाबी गरेका छन्। निर्वाचन...

चुनावमा हाम्रो बहुमत आउँछ, एमालेलाई निर्वाचन जित्न कसैको वैशाखी चाहिँदैन : पौडेल

अफगान नागरिकहरू काठमाडौंमा गैरकानुनी रूपले बसिरहेका बेला नेपाल प्रहरीले पक्राउ गर्यो । अन्तर्राष्ट्रिय विमानस्थल वरिपरिका क्षेत्रमा उनीहरू बसिरहेका छन् भन्ने खबर पाएपछि प्रहरीको टोली खटिएर...

अफगान नागरिक काठमाडौँ आएर पक्राउ पर्नुको कारण यस्तो रहेछ…

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतका न्यायाधीशहरूमा ‘मुसा प्रवृत्ति’ देखिएको बताएका छन् । एउटा डुंगा डुब्न लागेपछि हामफालेर मुसाहरु अर्को डुंगामा चढेजस्तै केही न्यायाधीशहरु...

सर्वोच्च अदालतका न्यायाधीशहरूमा मुसा प्रवृत्ति देखियो : त्रिपाठी

न्यायाधीश समाज नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको प्रतिरक्षा गरेको छ । अदालतमाथि उठेका प्रश्नको दोषी राणा नभई राजनीतिक दलहरु भएको भन्दै समाजले राजनीति छिराउन पूर्वप्रधानन्यायाधीश...

पूर्व प्रधानन्यायाधीश हरूलाई काउन्टर, न्यायाधीश समाज उत्रियो चोलेन्द्रको पक्षमा