शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा...

स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत : वामदेव गौतम

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा आएर बजेट भाषण गर्न माग गरेका छन् । यसका लागि नियम-कानून सच्याउनुपर्ने भए त्यसमा हिच्किचाउनु...

वामदेवको माग- अर्थमन्त्रीलाई राष्ट्रियसभामा बजेट भाषण गर्न लगाइयोस्

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग...

ओली र माधवबीच एक-अर्काको रिसलाई शिथिल बनाउन लागिरहेको छु : वामदेव

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई स्वागत गर्दै अन्य अनुपस्थित नेताहरुले भोलि सहभागी...

वामदेवले ओलीसँग यस्तो वाचा गरेपछि माधव नेपाल तनावमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमलाई पार्टी बैठकमा आएकोमा स्वागत गर्दै अब निरन्तर आइरहन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

वामदेवलाई ओलीको स्वागत : तपाईं अब आउने-जाने होइन सधैँ आइरहनुपर्छ

नेकपा एमालेका नेता वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेको आरोप लगाएका छन् । अखिल नेपाल किसान महासंघका अध्यक्षसमेत रहेका गौतमले सरकारी कदमकै कारण कृषि...

सरकारले किसान विरोधी कदम चालेको एमाले नेता गौतमको आरोप

एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच लामो भेटवार्ता भएको छ । गौतमलाई भेट्न पौडेल सोमबार बिहान नौ बजे गौतम...

वामदेव र विष्णु पौडेलबीच चार घण्टा छलफल

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा रहेको बताएका छन्। उनले तीन नेताको नाम भने सार्वजनिक गरेका छैनन् । गणतन्त्र दिवसको...

झापा संघर्षका तीन नेता गणतन्त्रको विरुद्धमा थिए : वामदेव

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्रको विवाद हल गर्न प्रारम्भिक संवाद शुरू भएको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गौतमले...

विवाद समाधान गर्न प्रारम्भिक संवाद शुरू भयो : वामदेव गौतम

नेकपा एमालेका नेता वामदेव गौतमले माधवकुमार नेपालले पार्टी विभाजन गरेर जाने अवस्थामा आफूले सहयोग गर्ने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउनेजस्ता काममा...

माधव नेपालले पार्टी फुटाए म साथ दिन्छु: वामदेव गौतम