सोमबार, साउन ११ २०८३
ताजा अपडेट

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत भएको रियल म्याड्रिड र रियल भालाडोलिडबिच खेलमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमा चम्किएका छन् । गए राति...

फेरी चम्किए बेन्जेमा, रियलले निकाल्यो शानदार जित !

एजेन्सी । पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपको क्लब म्यानचेस्टर युनाइटेड छाडेर रोनाल्डो अल नासर...

अन्ततः साउदी आए रोनाल्डो, विश्व फुटबल इतिहासमै रचे यस्तो कीर्तिमानी !

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा गए राति भएको खेल तनाबपुर्ण बन्यो । चर्चित क्लब एट्लेटिको म्याड्रिड र इल्चेबिचको भएको खेल निकै नै...

एट्लेटिको म्याड्रिडको खेलमा ‘रातो कार्ड’ वर्षा, निकाल्यो सहज जित !

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज महत्वपुर्ण खेलहरु हुँदैछ । आज विभिन्न ४ खेल हुनेछन् । विश्वकपपछि युरोपमा शीर्ष लिग फुटबल फर्किएकोमा...

ला लिगामा आज यी महत्त्वपूर्ण खेलहरू हुँदै, विश्व चर्चित क्लब रियल मड्रिडलाई यस्तो अवसर !

एजेन्सी । फिफा विश्वकप कतार २०२२ मा उत्कृष्ट लयमा देखिएका फान्सका युवा फरवार्ड किलीयन एमबाप्पे फुटबल फ्यानहरुको मनमनमा बसेका छन् । यस पटकको विश्वकप...

फुटबल जगतको ‘जनजनको मनमन’मा बसेका एमबाप्पे फेरी चम्किए, नेइमारले पाए रातो कार्ड !

एजेन्सी । विश्व चर्चित इंग्लिस प्रिमियर लिग (ईपीएल) को गोलकर्ताको शिर्ष स्थानमा रहको अर्लिङ ब्रट हालान्ड फेरी चम्किएका छन् । हालान्ड चम्किएसंगै तेश्रो स्थानमा...

फेरी चम्किए हालान्ड, म्यानचेस्टर सिटीलाई मिल्यो राहत !

एजेन्सी । फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले फिफा विश्वकप २०२२ मा उपाधि जितेको खुसीयाली मनाउने क्रममा अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले उडाएको विषयमा बल्ल बोलेका छन्...

मार्टिनेजले उडाएको विषयमा बल्ल बोले एमबाप्पे, दिए नसोचेको प्रतिक्रिया !

एजेन्सी । विश्व चर्चित इंग्लिस प्रिमियर लिग (ईपिएल) को शिर्ष स्थानमा रहेको आर्सनलले कमालको जित निकालेको छ । जितसंगै थप ३ अंक पाएको आर्सनलले...

विश्व चर्चित ईपिएलको शीर्षस्थानमा रहेको आर्सनलले निकाल्यो कमालको जित, युनाइटेडसंग झनै बढायो दुरी !

एजेन्सी । फिफा विश्वकप २०२२ को विजेता टिम भएपछि अर्जेन्टिनाको तिनतारे जर्सीले नयाँ रेकर्ड बनाएको छ । तिन पटक विश्वकप फुटबल विजेता बनेपछि...

अर्जेन्टिनाको जर्सीले बनायो नयाँ रेकर्ड, समर्थक बने झनै उत्साहित !

एजेन्सी । पोर्चुगलका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाडेपछि म्यानचेस्टर युनाइटेड झनै कडा बनेर निस्किएको छ । फिफा विश्वकप सुरु हुन पूर्व रोनाल्डो...

रोनाल्डोले छाडेपछि झनै कडा बन्यो म्यानचेस्टर युनाइटेड, निकाल्यो सानदार जित !