शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै रोनाल्डोले गोल्डेन...

१६ औं संस्करणको युरोकपमा क्रिस्टियानो रोल्डोले पाए गोल्डेन बुट !

पेनाल्टीमा इङ्ल्यान्डलाई पराजित गर्दै इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको छ । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा टुङ्गिएसँगै खेल अतिरिक्त समयमा धकेलिएको थियो...

इङ्ल्याण्डलाई हराउदै, इटाली बन्यो युरोकप च्याम्पियन

युरोकप फुटबलको फाइनलअन्तर्गत निर्धारित समयको खेलमा इटली र इङल्यान्डबीच एक एक गोलको बराबरी भएको छ । लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले...

इटली र इङल्यान्ड बीच निर्धारित समयमा १–१ को बराबरी

युरोकप फुटबलको फाइनलमा इटलीले इङल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ । लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा...

फर्कायो इटलीले  बराबरी गोल

युरोकपको फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको हो । बेम्बली रंगशालामा खेलको दोस्रो मिनेटका लुक शाले गोल...

खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले हान्यो गोल

२७ असार, काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले टिम कप्तान लियोनल मेस्सीप्रति आभार व्यक्त गरेका छन् । उनले मेस्सीको प्रशंसा गर्नुका साथै ब्राजिलसँगको फाइनल...

चोटका बाबजुद मेस्सीले खेलेका थिए कोपाको फाइनल

कोपा अमेरिका विजेता अर्जेन्टिनाका कप्तान तथा मुख्य खेलाडी लिओनल मेस्सीले व्यक्तिगत रूपमा दुई अवार्ड जितेका छन् । ब्राजिलमा आज बिहान भएको कोपाको फाइनल खेलमा...

अर्जेन्टिनालाई २८ वर्षपछि च्याम्पियन बनाउँदाको नायक मेस्सीलाई दुई अवार्ड

सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए। मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका...

अर्जेन्टिनाको जितमा डि मारिया नायक

अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै...

अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि खडेरी, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी

४७ औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ । आइतबार बिहान रियो दि जेनेरियोको...

डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनालाई १५ औं पटक कोपा अमेरिकाको उपाधि