युरोकप फुटबलको फाइनलअन्तर्गत निर्धारित समयको खेलमा इटली र इङल्यान्डबीच एक एक गोलको बराबरी भएको छ । लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा फर्किएको हो ।
बुनुचीले इटलीबाट बराबरी गोल फर्काए । यसअघि लुक शाले इङल्यान्डलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको खेल अहिले जारी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।