युरोकप फुटबलको फाइनलमा इटलीले इङल्यान्डविरुद्ध बराबरी गोल फर्काएको छ । लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा फर्किएको हो ।
लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काए । यसअघि लुक शाहले इङल्यान्डलाई अग्रता दिलाएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।