शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनालाई १५ औं पटक कोपा अमेरिकाको उपाधि


  • आइतबार, असार २७ २०७८
13K
SHARES

फाइल तस्विर

४७ औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

आइतबार बिहान रियो दि जेनेरियोको ऐतिहासिक मराकाना रंगशालामा भएको फाइनल खेलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले १५ औं पटक कोपा अमेरिकाको उपाधि जितेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा