शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले हान्यो गोल


  • सोमबार, असार २८ २०७८
7.9K
SHARES

फाइल तस्विर

युरोकपको फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको हो ।

बेम्बली रंगशालामा खेलको दोस्रो मिनेटका लुक शाले गोल गरेका हुन् । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रत दिलाएका हुन् ।

आजको खेलबाट इङ्गल्यान्ड इतिहास रच्ने दाउमा छ ।  ५५ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा पुगेको यो टोलीले यसअघि १९६६ मा  विश्वकपको फाइनल जितेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा