सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् । एमालेमै फर्किएको...

विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ : भूमिश्वर ढकाल

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चाँडै भेटघाट गराउने उद्देश्यले उत्साहित हुँदै बालकोट पुगेका संसदीय दलका उपनेता...

उत्साहित हुँदै ओली निवास पुगेका नेम्वाङ निरास भएर फर्किए

सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या...

साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिने बताएका छन्। उनका अनुसार भदौ २३ पछि केन्द्रीय समिति को...

भदौ २३ पछि यो केन्द्रीय समिति रहँदैन, शेरबहादुरजी लाई पनि सभापति मानिँदैन : पौडेल

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५...

मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयो : विमला वली

आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ। बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने...

बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरू छलफलमा जुटेका छन्। बिहीबार बिहान ११ बजेदेखि पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित चाक्सीबारीमा छलफल भएको छ। छलफल कांग्रेसको...

महाधिवेशन अन्योलमा, प्रकाशमान निवास चाक्सीवारिमा पौडेल पक्षको बैठक

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सामाजिक सुरक्षा कोष विरुद्ध योजनावद्ध षडयन्त्र शुरु भएको जनाएको छ । सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोष सम्बन्धमा हालै दिएको...

सामाजिक सुरक्षा कोषविरुद्ध योजनाबद्ध षडयन्त्र सुरु भयो : जिफन्ट

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले कुलमान घिसिङबाहेक अरु विकल्प छैनन् भन्ने बुझाइबाट मुक्त हुनुपर्ने बताएका छन् । वाईसीएल अध्यक्ष सापकोटाले सामाजिक...

कुलमान निर्विकल्प होइनन्, अवसर दिए अरु कुलमान भेटिन्छन् : वाईसीएल अध्यक्ष

नेकपा एमालेमा क्रियाशील भएका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध माओवादी अध्यक्ष प्रचण्ड भ्याकेटमा गएका छन् । सर्वोच्च अदालतको फागुन २३ को...

एमाले बनेका जनप्रतिनिधिलाई पुनर्वहाली नगर्न प्रचण्डको भ्याकेट निवेदन, आज सुनुवाइ हुँदै