आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध विरोध प्रदर्शन गर्नेमाथि कारबाही गरिने गृह मन्त्रालयले चेतावनी दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रका...

विदेशी प्रधानमन्त्री विरुद्ध प्रदर्शन गर्नेमाथि कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिट निवेदनमाथि...

सभामुख र निर्वाचन आयोगविरूद्ध एमालेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले देशमा हालसम्म पनि राजनीतिक अस्थिरता कायम रहेको बताएकी छिन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको समीक्षा बैठकको उद्घाटन सत्रलाई सम्बोधन...

मुख्यमन्त्री शाक्यको चिन्ता : व्यवस्था परिवर्तन भएपनि राजनीतिक अस्थिरता उस्तै

नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले देशमा राजनीतिक अस्थिरता भएको बेलामा अमेरिकी साहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने षड्यन्त्र भइरहेको भन्दै देशघातीको धम्कीलाई पैतालाले कुल्चिदिन्छु भन्ने...

मुड्की बजार्दै देउवालाई भीम रावलको चुनौति : तिमी देशघातीको धम्कीलाई म कुल्चिदिन्छु

नवगठित नेकपा (एकीकृत समाजवादी)की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको बिरोधमा उत्रिएको भन्दै एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छिन्। शनिबार सुनसरीको...

ओली र रावलले राष्ट्रवादको व्याख्या आफूलाई पायक पर्ने  किसिमले गर्छन्  :  झाँक्री

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा हुने भएको छ। घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि पूर्व कार्यकारी...

कुलमानविरुद्धको मुद्दा पनि प्रधानन्यायाधीशकै इजलासमा

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मुलुककै पहिलो पार्टी बन्ने उद्देश्य सहित स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गरेको छ । राष्ट्रिय सम्मेलनबाट...

मुलुककै पहिलो पार्टी बन्ने उद्देश्य सहित एकीकृत समाजवादीले प्रदेश इञ्चार्ज तोक्यो 

एमाले महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ जस्ताको त्यस्तै दोहोरिए नआउने टिप्पणी गरेका छन्। माधव नेपाललाइ लात मारेर एमालेमा बसेका नेताहरुले जेठ २ अनुसार...

१० बुँदे सहमति कार्यान्वयन जस्ताको तस्तै हुँदैन, जेठ २ पनि फर्किएर आउँदैन : पोखरेल

राप्रपा अध्यक्ष कमल थापाले संघीयता र धर्मनिरपेक्षताको औचित्य नभएको र यो खारेज हुनुपर्ने टिप्पणी गरेका छन् । मकवानपुर क्षेत्र नम्बर २ प्रदेश ख पार्टी...

सङ्घीयता र  धर्मनिरपेक्षताको औचित्य छैन, खारेज हुनुपर्छ : कमल थापा

एमाले नेता तथा पुर्ब मन्त्री गोकुल बास्कोटाले भ्रष्टाचार आरोप पुष्टि गरेर जेल सजाय दिन सरकारलाई चुनौति दिएका छन् । एमाले जिल्ला कमिटीले शनिबार बनेपामा आयोजना...

दम छ भने मलाई लागेको भ्रष्टाचार आरोप पुष्टि गरेर जेल हाल : बाँस्कोटा