आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नागरिक तुइनबाट खसालिँदा पनि सरकार चुइक्क बोल्न नसकेको बताएका छन् । युवा संघले सोमबार राजधानीमा गरेको कार्यक्रममा ओलीले...

देउवा सरकार  घरको बाघ, वनको स्याल हो : ओली

एमाले उपाध्यक्ष भिम रावलले राष्ट्रको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा विदेशीले धावा बोल्दा पनि चुप लाग्ने शेरबहादुर देउवा सरकारलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार...

देउवालाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन : भिम रावल

एमाले नेता महेश बस्नेतले माधव नेपालले पार्टीको नेतृत्व गर्दा हात्तीजत्रो पार्टीलाई बोको जत्रो बनाएको आरोप लगाएका छन् । सोमबार काठमाडौमा युवासंघ नेपालले गरेको कार्यक्रममा...

माधव नेपाल प्रति महेश बस्नेतको कटाक्ष : हात्ती जत्रो पार्टीलाई बोको जत्रो बनाउने अनि ठुला कुरा गर्ने !

नेकपा एमालेका नेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने बताएका छन् । सोमबार युवा संघ नेपालले काठमाडौमा...

देउवा सरकार महिना नपुगी जन्मेको बच्चाजस्तो हो, यो सरकारले माखो मार्दैन : सुवास नेम्वाङ

पछिल्लो २४ घण्टामा १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र...

थप १,८९७ जनामा कोरोना संक्रमण, १,७४३ जना संक्रमणमुक्त

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेको सरकारलाई सर्वोच्चको आदेशबाट जन्मिएको सरकार भन्दै एउटा सिन्को पनि भाँच्न नसेको दावी गरे । सोमबार राजधानीमा आयोजित...

परमादेशको सरकार र संसदले सिन्को पनि भाँच्न सकेन : सुवास नेम्वाङ

सत्ता गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ । सोमबार दिउँसो अनेरास्ववियूका...

गठबन्धन धरापमा सत्ता गठबन्धनकै विद्यार्थी सङ्गठनले जलायो गृहमन्त्रीको पुत्ला

लायन्स क्लब इन्टरनेशनल ३२५ ए १ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुःचको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरको दिगो पाटन...

बूढानीलकण्ठ नेवा पुःचको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै नागरिकस्तरमा आलोचना सुरु भएको बताएका छन् । नेता सिंहले यो विषयमा...

गृहको विज्ञप्ति आपत्तिजनक छ, अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन मिल्दैन : सिंह

काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय...

खुसीको खबर अब बच्चाले स्कुलमै गएर पढ्न पाउने, उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने