बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले...

चीनले नेपाललाई दियो थप १६ लाख डोज कोरोना खोप

नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले आगामी निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याउने र काँग्रेसको एकल सरकार बन्ने बताएका छन् । आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरूसँग...

हल्लाका पछाडी नलागौँ, आउने चुनाव पछी काँग्रेसको एकल सरकार बन्छ : महत

माधव नेपाल र उनको पार्टीलाई एमालेको महाधिवेशनमा नबोलाउने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले सो कुरा बताएका हुन् । तत्कालीन अबस्थामा माधव...

योगेश भट्टराईले एमाले महाधिवेशनमा माधव नेपालको पार्टीलाई बोलाइँदैन भनेर कसरी भन्न सके होला ?

नेकपा एमालेले चितवनको भरतपुरमा गर्न लागेको १०औ महाधिवेशनमा एमालेबाट बिभाजित भएर बनेको एकीकृत समाजवादीलाई नबोलाउने भएको छ । एमाले प्रचार विभागले बिहीबार काठमाडौंमा गरेको पत्रकार...

एमालेले १०औँ महाधिवेशनमा अन्य पार्टीलाई बोलाउने, माधव नेपालको पार्टीलाई नो ईन्ट्री

नेपाल बिद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले अर्को राम्रो कामको सुरु गरेका छन् । लोडसेडिङ बाट आजित भएको मुलुकमा बिजुली दिएर चर्चामा आएका घिसिङले भारतलाई...

कुलमानको अर्को उपलब्धि, प्राधिकरणले बेच्न थाल्यो भारतलाई बिजुली !

सत्तारूढ नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचो लाएर बढार्ने अभिव्यक्ति दिएका छन् । उनले एमाले पार्टी नभई ओली...

गगन थापाले आउने चुनावमा ओली एन्ड कम्पनीको पार्टीलाई कुचो लगाएर बढार्छु भनेपछि ओली तनावमा !

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालमा देश विकासका लागि युवाहरूलाई अगाडि बढाउनुपर्ने बताएका छन् । ४० लाख नेपाली जनता हातमा आगो बोकेर उज्यालो खोज्न...

हामीसँगै चिज छन् तर बेच्न नजानेर गरीब छौं : मुख्यमन्त्री पाण्डे

पूर्व मन्त्री एवम् काँग्रेस युवा नेता गगन थापा लाई पनि भारत परस्त भएको आरोप लग्दै आएको छ । चुनाव ताका ठुलै समूह गगन थापालाई...

काँग्रेस युवा नेता गगन थापालाई भारत परस्त भएको आरोप किन लाग्छ ?

युभेन्टसले उत्कृष्ट प्रदर्शन गर्दै जेनिट सेन्ट पिटर्सबर्गलाई ४–२ ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला नायक...

युभेन्टस अन्तिम १६ मा, डिबाला नायक

फ्रेन्च क्लब पिएसजी तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सी यतिबेला चोटसँग जुधिरहेका छन् । चोटकै कारण च्याम्पियन्स लिगमा बुधबार पिएसजीले खेल्ने चौथो खेलमा मेस्सी नहुने...

मेस्सी मैदान फर्किने दिन झन् अनिश्चित बन्यो : यस्तो आयो अपडेट