शनिबार, साउन ९ २०८३
ताजा अपडेट

योगेश भट्टराईले एमाले महाधिवेशनमा माधव नेपालको पार्टीलाई बोलाइँदैन भनेर कसरी भन्न सके होला ?


  • बुधबार, कार्तिक १७ २०७८
9.9K
SHARES

फाइल तस्विर

माधव नेपाल र उनको पार्टीलाई एमालेको महाधिवेशनमा नबोलाउने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले सो कुरा बताएका हुन् ।

तत्कालीन अबस्थामा माधव नेपाल एमालेमै रहँदा नेपाल खेमाबाट मन्त्री सम्म भएका नेता हुन् भट्टराई । दश बुधेको नाममा एमालेमा अडिएका योगेशले माधव नेपालको पार्टीलाई नबोलाउने कुरा बताए ।

यता जनतामा एउटा प्रश्न उठेको छ माधव नेपालको काध चढेर हिजो मन्त्री पद सम्म खान पुगेका योगेशको मुखबाट कसरी माधव नेपाललाई बोलाउँदिन भन्ने निस्किन सकेको भन्दै विभिन्न सामाजिक सञ्जालमा टिका टिप्पणी भएका छन् ।

एमालेका प्रचार बिभग प्रमुख नेता योगेश अहिले एमालेमै अडिएर नेपालको साथ छोडे सँगै ओली सँग लम्पसार भएको समाजवादी नेताहरू बताउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा