बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

झापाको बिर्तामोड ५ मा रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलको कुटाइबाट ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनाको तिघ्रा र गालामा सुम्लो बस्ने गरी...

होमवर्क नगरेको निहुँमा, विद्यार्थी लाई निर्मम कुट्ने कस्ता शिक्षक ?

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा मूल्य घटाएर पठाए पनि नेपाल आयल निगमको घाटा घटेको छैन। नेपाल आयल निगमका अनुसार बुधबार (डिसेम्बर १)...

भारतले पेट्रोल र डिजेलको मूल्य घटाएर पठायो, तर नेपालले नघटाउने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो। परीक्षा नियन्त्रक...

कक्षा १२ को नतिजा सार्वजनिक

यातायात व्यवस्था विभागले आगामी माघसम्म कम्तिमा पाँच लाख स्मार्ट लाइसेन्स छाप्ने भएको छ। १४ लाख स्मार्ट कार्ड आएका छन्। ति कार्डबाट दैनिक १० हजार...

खुसीको खबर,  स्मार्ट लाइसेन्स नवीकरण गरेको १० दिनमै पाइने !

राप्रपाको जारी एकता महाधिवेशनमा अध्यक्ष कमल थापाले आफ्नो प्यानल घोषणा गरेका छन्। बिहीबार राति थापाले आफ्नो तर्फबाट उठ्ने उम्मेदवारहरू घोषणा गरेका हुन्। थापाको प्यानलमा उनीसँगै...

कमल थापाले बनाए प्यानल

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले निर्वाचनबाट चयन हुने उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् । उनको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे,...

राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारी टिम, महामन्त्रीमा रेखा थापा पनि

आज बिहान राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । बिहान ९ बजे बैठक बोलाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । कक्षा १२ को नतिजा सार्वजनिक...

१२ को नतिजा आजै सार्वजनिक गर्ने तयारी, परीक्षा बोर्डको बैठक बस्दै

कांग्रेसले पार्टीको १४ औं केन्द्रीय महाधिवेशनमा ‘शक्ति प्रदर्शन’ नगर्ने भएको छ। हालै चितवनमा सकिएको नेकपा एमालेको महाधिवेशनमा गाउँ-सहरदेखि नेता/कार्यकर्ता लगेर ‘शक्ति प्रदर्शन’ गरिएको थियो। तर कांग्रेसले...

कांग्रेसले महाधिवेशनमा ‘शक्ति प्रदर्शन’ नगर्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । बिहीवार नेपाली काँग्रेसको प्रथम...

चुनावतर्फ केन्द्रीत हुन नेता कार्यकर्तालाई देउवाको निर्देशन

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या...

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ संक्रमित थपिए