बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएका बेलामा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव लैजाँदा नेकपा एमालेको केपी ओली गुटले...

केपी गुटले संविधान संशोधन गर्न दिएन : प्रचण्ड

राप्रपा अध्यक्ष कमल थापाले विगतमा आफूले गल्ती गरेको स्वीकारेका छन् । राप्रपाले विगतमा आफ्नो एजेण्डा ओझेलमा पार्दै पटक पटक सरकारमा सामेल भएर गल्ती गरेको...

अब सत्ता केन्द्रित नभई जनता केन्द्रित राजनीति गर्ने कमल थापाको घोषणा

त्रिभुवन विश्वविद्यालयले १० वर्षदेखि करारमा रहेका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने निर्णय गरेको भन्दै सत्तारुढ दलका विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । देशमा असंख्य काविल...

सत्तारुढ दलका विद्यार्थी संगठनले भने : त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक पदपूर्ति गर

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि...

दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क  १ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र...

राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् । पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन...

परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट बालकोट पुर्‍याइयो– प्रचण्ड

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने...

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै बागमती प्रदेश सरकार

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले परिवर्तनकारी शक्तिसमेत खुसी हुनसक्ने राजसंस्था सहितको लोकतन्त्र हुनुपर्ने प्रस्ताव गरेको छ । राप्रपाले पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको कार्यपत्रमा राजसंस्थालाई समयानुकुल...

राप्रपाको प्रस्ताव : परिवर्तनकारी शक्तिसमेत खुसी हुनसक्ने राजसंस्था सहितको लोकतन्त्र

सर्वोच्च अदालतमा अहिलेसम्म पनि इजलास गठन र पेसी तोकिएको छैन। बुधबारदेखि प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार कटौती भई गोलाप्रथाले इजलास गठन र पेसी तोक्ने नियम लागु भए पनि आज...

गोलाप्रथा लागु गरिए पनि सर्वोच्च अदालतमा भएन इजलास गठन!

चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् । ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिकसहितको एक टोलीले...

सबै कोरोना भेरियन्ट मार्ने ‘एन्टिबडी’ पत्ता लगाएको चिनियाँ वैज्ञानिक दाबी