बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिकको उडान...

उडान र अवतरण ठप्प, सातवटा जहाज होल्ड, एउटा लखनउ डाइभर्ट

बागलुङ नगरपालिका(१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी...

एकै विद्यालयका २८ शिक्षक–विद्यार्थीलाई कोरोना संक्रमण, विद्यालय बन्द

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले राष्ट्रिय सभागृहमा दलबलसहित...

कमल थापा र राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता, उपाध्यक्षमा ९ जनाको उम्मेदवारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने संकेत गरेका छन् । शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै...

एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद् चल्न दिने कुरो आउँदैन : ओली

एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोधको निकास ताजा जनादेशबाट मात्रै सम्भव भएको बताएका छन् । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित...

संसद् चल्न दिदैनौँ, चुनावको विकल्प अर्को छैन  : एमाले अध्यक्ष केपी ओली

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन् । प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै...

केही महीनामै स्थानीय तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा...

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काँग्रेस नेता गगन थापा यो भन्दा अघिल्लो महाधिवेशनमा कृष्ण प्रसाद सिटौला गुटबाट महामन्त्रीमा हारेर पछि पुन केन्द्रीय सदस्य मनोनीत भएका नेता हुन । भाषणमा...

गगन थापा : काँग्रेस केन्द्रीय राजनीतिबाटै आउट हुन सक्ने, महामन्त्रीमा हार्ने निश्चित !

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी...

राप्रपा महाधिवेशन : मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उममेदवारको मनोनयन दर्ता हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार...

कांग्रेस प्रदेश अधिवेशन : सबै प्रदेशमा उममेदवारको मनोनयन आज, भोलि मतदान