मंगलबार, कार्तिक ४ २०८३
ताजा अपडेट

अहिले राजनीति एमसीसी प्रकरणले तातेको छ । सत्ता गठबन्धनमा रहेका प्रचण्डको दोहोरो चरित्र स्पस्टै देखिएको छ । सार्वजनिक रूपमा एमसीसी अहिलेकै अवस्थामा पारित गर्न...

एमसीसीकै कारण प्रचण्डको दोहोरो चरित्रको मुकुन्डो खोलियो, सत्ता गठबन्धन के हुन्छ ?

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्‍दै...

स्थानीय तह निर्वाचनमा एमाले एक्लै जान्छ : महेश बस्‍नेत

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पार्टीमा सैद्धान्तिक विचलन...

कमल थापाले छाडे राप्रपा

मन्त्रीपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०८९ साल बैशाख ३० गने गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले तयारी तीब्र पारेको छ । निर्वाचन गराउने जिम्मेवारी पाएको...

बैशाख ३० गते चुनाव गर्न निर्वाचन आयोग तयार, १२ अर्ब चाहिने

सामाजिक सञ्जालमा विभिन्न राजनीतिक घटनाक्रमका विषयमा आफ्ना धारणा राख्ने मुकुन्द घिमिरे उर्फ मुकुन्देले सरकारले स्थानीय चुनाव घोषणा गरे सँगै आगामी स्थानीय निर्वाचनमा एमाले पार्टी...

मुकुन्देको भविष्यवाणी : स्थानीय चुनावमा एमाले हाफ,माओवादी पत्ता साफ !

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी नेपालमा विवादित हुँदा जनमत...

एमसीसी फिर्ता लैजाऊ: वामदेव गौतम

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न लागेको बताएका छन् । मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज...

प्रतिक्रियावादीहरू माओवादीलाई घेरा हालेर सखाप पार्न लागे : प्रचण्ड

काठमाडौं, २५ माघ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी फागुन ४ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ...

राष्ट्र उत्थानले सर्वसाधारणको लागि आइपीओ जारी गर्दै

आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ । निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता...

स्थानीय निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली संकलन स्थगित

काठमाडौं । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की दिइएको छ । ट्विटरमा लेडी डन नामको एक युजर्सले याेगीको हत्या गर्ने धम्की दिएकी...

यूपीका मुख्यमन्त्रीलाई आयो महिलाबाट ज्यानमार्ने धम्की