सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार...

कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियो : ओली

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली प्रवृत्ति व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु भएको निष्कर्ष निकालेका छन् । उनले ओली प्रवृत्तिलाई दक्षिणपन्थी अवसरवादी...

ओली प्रवृत्ति व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु रहेको माधव नेपालको निष्कर्ष

महामन्त्री विश्वप्रकाश शर्माले कम्युनिष्ट पार्टीहरू कमजोर भएपछि हरियो रङसँग पनि तर्सिन थालेको बताएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले मतपत्रमा हरियो...

विभाजित भएको कम्युनिष्ट पार्टी हरियो रङसँग पनि तर्सिनथालेछ : विश्वप्रकाश

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसीका नाममा सत्ता गठबन्धन तोड्ने अनेक प्रयास भएको बताएका छन्। पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको बुधबार  शुभारम्भ गर्दै...

एमसीसीका नाममा सत्ता गठबन्धन तोड्ने अनेकौं षडयन्त्र भए : माधव नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजको परिवर्तनको प्रमुखवाहक माओवादी केन्द्र भएपनि शक्ति परिचालन गर्न नसकेको दुखेसो गरेका छन्। बुधबार दिउँसो बुद्धनगरमा नेपाल उद्योग...

परिवर्तनको वाहक माओवादी हो तर हामीभित्रको अन्तर्विरोधले हामी स्थापित हुन सकेनौ : प्रचण्ड

युक्रेनलाई लडाकु विमान पठाउने पोल्याण्डको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको समाचारहरु बाहिरीएका छन् । नेटो सैने अखडाबाट लडाकु बिमान पठाउने कुरा अमेरीकाले अस्विकार गरेको छ...

अमेरिकाले युक्रेनलाई लडाकु विमान दिने कुरा किन मानेन ?

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको बिरुद्दमा नबोल्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । नेता नेपालले एमससीको विषयमा पार्टीले निर्णय गरिसकेको...

एमसीसीबारे पार्टीको निर्णय मान्नुपर्छ, विरुद्धमा बोल्न बन्द गर्नुहोस् : माधव नेपाल

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ सँग भेट गरेकी छन्।  राजदूत होउ यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार...

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच भेट

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसीसीलाई इन्डो–प्यासिफिक रणनीति अन्तर्गत नभएको बताएका छन्। शंखमुलमा बुधबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीका बारेमा भ्रम छर्नेहरुले हुँदै...

एमसीसी इन्डो–प्यासिफिक रणनीति अन्तर्गत होइन : प्रकाशमान सिंह

चन्द्रागिरि नगरपालिका-१ दहचोक थापागाउँमा चितुवा फेला परेको छ। स्थानीय दलबहादुर बुढाले भाडामा लिई सञ्चालन गरेको कुखुराको खोरमा मंगलबार राति सवा १२ बजे चितुवा फेला परेको...

चन्द्रागिरिमा बिरालोलाई थापेको पासोमा चितुवा