सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्न किन खोजेको हो भन्दै प्रश्न गरेका छन्। निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी मतपत्रमा...

ओलीको प्रश्न : निर्वाचन आयोगले मत पत्र हरियो बनाउन किन खोजेको हो ?

मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई पदबाट हटाउन माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोग समक्ष सिफारिस गरेको छ । बगडिया माओवादी छाडेर...

रंगेलीका मेयर आज एमाले प्रवेश गर्दै, माओवादीद्वारा निर्वाचन आयोगमा कारबाही सिफारिस

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा खट्न युवाहरूलाई आग्रह गरेका छन्। युवाकै बलमा कांग्रेस बलियो र चुनावसमेत जित्ने बताएका उनले युवाहरू एकजुट...

कांग्रेसलाई जिताउन युवा एकजुट हुनुपर्‍यो: रामचन्द्र पौडेल

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूको चित्त दुख्ने खालका अभिव्यक्ति नदिन पार्टीका शिर्ष नेताहरूलाई निर्देशन दिएका छन्। स्थानीय तह चुनावसम्बन्धी अभियानका...

गठबन्धनको चित्त नदुखाउनुहोस् : प्रधानमन्त्री देउवा

आज – २५ फाल्गुण २०७८ बुधवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ...

आज – २५ फाल्गुण २०७८ बुधवार को राशिफल

नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिश गोर्खाली...

आर्थिक कारणले एकै परिवारका ५ जनाले विष सेवन गरेको आशंका

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सबैभन्दा ठूलो रुपमा उठ्दै आएको प्रश्न मध्ये एक हो नातावाद, कृपावाद । प्रचण्ड यही कारण पटकपटक...

प्रचण्डले आफ्नै छोरीज्वाइमाथि डण्डा चलाएपछि…

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको निर्देशन सत्तागठबन्धनमा खुसीयाली छाएको छ । देउवाले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्न निर्देशन...

प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन, प्रचण्ड–माधव खुसीले गदगद !

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीचको सहमतीमै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्मा व्यापक हेरफेरको तयारी गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत...

यी हुन् प्रधानमन्त्री देउवालाई प्रचण्ड–माधवले बुझाएका पाँच नाम, पाँचै जनालाई मन्त्रीबाट एकसाथ बर्खास्त गर्ने तयारी !

एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको बताएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै ओलीले एमालेको...

एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल : ओली