शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको...

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी

मन्त्रालय भागबन्डामा प्रधानन्यायाधीश मुछिएको खबर बाहिरिएका छन् । मन्त्री बाँडफाँडमा प्रधानन्यायाधीश जोडिनु अहिलेसम्मकै दुर्लभ घटना हो । मन्त्रिपरिषद् विस्तार र सत्ता भागवण्डामा राजनीतिक दलहरुका...

मन्त्रालय भागबन्डामा प्रधानन्यायाधीश मुछिए, गठबन्धन सरकारले लगायो मन्त्रालयको भाग !

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा ‘दिन बित्यो प्रभु वर्ष बित्यो’ भजनको म्युजिक भिडियो सार्वजनिक भएकोे हो। भजनमा स्वर गायक सुर्य राई दनुवारको रहेको...

साहित्यकार सुरेन्द्र महर्जन अमरको ‘प्रभु’ भजन सार्वजनिक

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले एमालेको प्रथम विधान महाधिवेशन भनिएको मेलामा भएको भेला मोजमज्जा गरेर केपी शर्मा ओलीको प्रशंसामा गीत गाउने मेला मात्रै भएको...

एमाले महाधिवेशन मोजमज्जा गरेर ओलीको प्रशंसामा गीत गाउने मेला मात्रै हो : बेदुराम भुसाल

मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको विरोधमा जनता समाजवादी पार्टी जसपाका युवाहरुले शनिबार साँझ प्रदेश २ का जिल्लामा मसाल जुलुस निकालेर सडकमा...

अख्तियारले छापा मारेको विरोधमा जसपाका युवाहरूले देखाए सडकमा तमासा !

नेपाली कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी १५५ मत ल्याई विजयी भए । सभापति पदका प्रत्यासी राजन...

कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा बुढाथोकी निर्वाचित

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड लाई काभ्रेमा आफूसँग निर्वाचनमा प्रतिस्पर्धा गरी विजयी हुन चुनौती...

प्रचण्ड लाई बास्कोटाको ठाडो चेतावनी, काभ्रेमा चुनाव हराएर देखाउन दिए चुनौती !

सहरमा करोड पर्ने घर र हजारौँ महिनावारी भाडा बुझ्ने घर धनीलाई बागमती सराकारले कौसी खेतीको अनुदान बाडेको छ । चारतले घर मा दुई तला...

लाजको पसारो, करोडौँका घर भएका हजारौँ भाडा बुझ्ने लाई कौसी खेतीमा सरकारको अनुदान !

जनता समाजवादी पार्टी जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओलीको कुम्भमेला नक्कली राष्ट्रवाद पपुलिज्म र व्यक्ति पूजाको ककटेल भएको टिप्पणी गरेका छन्...

ओलीको कुम्भमेला नक्कली राष्ट्रवाद पपुलिज्म र व्यक्ति पूजाको ककटेल मात्र हो : बाबुराम

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगर र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने भएको हो ।...

काठमाडौंमा आज कांग्रेसको नगर अधिवेशन हुँदै, महानगरमा रञ्जित र शाक्य प्रस्तिस्पर्धामा