शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा बुढाथोकी निर्वाचित


  • शनिबार, असोज १६ २०७८
6.6K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी १५५ मत ल्याई विजयी भए ।

सभापति पदका प्रत्यासी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत ल्याए । सभापतिमा निर्वाचित बुढाथोकी नेता गगन थापा निकटका हुन् ।

त्यस्तै उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की निर्वाचित भएका छन् । सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा