शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव...

सिटिजन्स बैंकले १२ प्रतिशत बोनस दिने

प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ...

स्रोत नखुलेको ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शनिबार) ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ । वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन...

६४ जिल्लाका पालिकामा कांग्रेस अधिवेशन आज !

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाग्मती, गण्डकी, सुदूरपश्चिम, कर्णाली तथा प्रदेश...

मौसम आइतबारसम्म बदली रहने, पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज – आश्विन ०९, २०७८ शनिवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ...

शनिदेवको दर्शन गरी राशिफल पढेर दिनको सुरुवात गर्नुहोस् आजको दिन शुभ हुनेछ

महाधिवेशनको सङ्घारमा नेपाली काँग्रेसका नेता त्रय विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंह बिच फेरि छलफल सुरु भए सँगै पौडेल खेमामा स्वयम बरिष्ठ नेता...

निधि, शशाङ्क र प्रकाशमान बिच भयो छलफल, वरिष्ठ नेता रामचन्द्र पौडेल सशङ्कित !

गाऊँ भन्ने बित्तिकै झट्ट दिमागमा गाई भैँसी पालेर ठेकीमा मोही पारेको अलि अगाडीको पुस्तालाई याद आई हाल्छ । तर अहिले जमाना बदलिएको छ यो...

हराउँदै छ मोही पार्ने परम्परागत ठेकी, अहिलेको सहरिया पुस्ताले देखेकै छैन !

आज – आश्विन ०७, २०७८ बिहिवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न...

गणेशजीको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्, दिन शुभ हुनेछ

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ। पितृ पक्षको पहिलो दिन आज प्रतिपदा...

आजबाट सोह्र श्राद्ध सुरु हुँदै, पितृलाई तर्पण र पिण्ड दान गर्नाले ताकेका काम पुरा हुने !

नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन आज हुँदैछ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ हेरिन्छ । तर क्रियाशील...

कांग्रेस काठमाडौंको वडा अधिवेशन आज