शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् ।  शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार...

गठबन्धनले काँग्रेस कमजोर भएको छैन : प्रधानमन्त्री देउवा

दोलखाको  बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय...

दोलखामा गोली चल्यो !

देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान  सुरु भएको छ । आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो  । सरकारले गत माघ...

स्थानीय निर्वाचन : देशभर मतदान सुरु !

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार बिहान १०ः१५...

उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार पुग्यो

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उमेदवारी दर्ता गराएको छ । पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव...

एमालेबाट स्थापितले मेयर र डंगोलले उपमेयरमा दर्ता गराए उमेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जम्मा ४ पेज लामो घोषणापत्रमा राप्रपाले...

राप्रपाको ४ पन्ने घोषणापत्र : ५० प्रतिशतसम्म स्थानीय कर कटौतीको घोषणा

एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार...

समाजवादीले चुनाव जिते ५ हजार लिटर पानी र २०० युनिट बिजुली नि:शुल्क !

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि...

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, माओवादी-समाजवादीको बार्गेनिङ भद्रगोल बन्दै !

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागु गर्ने भएको छ । यसपटक स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका...

निर्वाचन आचारसंहिता : प्रचार प्रसारमा हेलिकप्टर प्रयोग गर्न पाइने साइकल नपाइने !

स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग...

स्थानीय तह निर्वाचनको मितिविरुद्ध सर्वोच्चमा रिट दायर