शनिबार, साउन ३० २०८३
ताजा अपडेट

देशभरको स्थानीय निकायको परिणाम हेर्दा सत्ता गठबन्धनको धेरै फाइदा माओवादीलाई पुगेको देखिन्छ । माओवादीको परिणाम अनुसार तेस्रो सक्ती केन्द्रको रूपमा प्रचण्डले माओवादी केन्द्रलाई स्थापित...

जनताले प्रचण्डलाई काठमाडौँमा रुचाएनन्, शक्ति केन्द्र मानिने उपत्यकामा माओवादी केन्द्र निल !

रुकुम पश्चिमको चौरजहारीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि दुबै दलले संयुक्त विज्ञप्ति जारी गरेर मैत्रीपूर्ण सम्बन्ध कायम गर्न अपिल गरेका छन्...

अर्थमन्त्री शर्माको गृहजिल्लामा कांग्रेस-माओवादीको झडप रोक्न संयुक्त अपिल

माओवादीले पोस्टरमा प्रयोग गरेको कुलमानको फोटो उनलाई नसोधि राखेको खुलेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई जानकारी नगराई नेकपा माओवादी केन्द्रले...

कुलमानलाई नसोधी माओवादी केन्द्रले फोटो पोस्टरमा राखेको खुलासा !

चितवन स्थित भरतपुर महानगरमा काँग्रेसले माओवादीलाई मेयर नछोड्ने बताए सँगै भरपुरको राजनीति पेचिलो बन्दै गएको छ । माओवादी अध्यक्ष पुत्री समेत रहेकी नेतृ रेणु...

भरतपुरमा रेणु दाहाललाई मेयर नदिए के गर्लान् ‘प्रचण्ड’ ?

पछिल्लो समय एमसीसी प्रकरणले मुलुक तातेको छ । एमसीसी प्रकरणमा सत्ता गठबन्धन भित्रका दुई प्रमुख घटक समाजवादी र माओवादी विपक्षमा देखिए पछि प्रधानमन्त्री तथा काँग्रेस...

एमसीसी प्रकरण : प्रचण्ड-माधवले सत्ताबाट हात धुनु पर्ने, ओली-देउवा मिल्ने सङ्केत !

एमसीसी प्रकरणमा माओवादी र समाजवादीको नौटङ्की अर्थात् दोहोरो चरित्र देखिएको छ । समाजवादी र माओवादी नेतृत्वले सरकार पनि नछाड्ने र  दुबै पार्टीका  जनवर्गीय सङ्गठन...

एमसीसी प्रकरणमा माओवादी र समाजवादीको नौटङ्की, नेतृत्व सरकारमा जनवर्गीय सङ्गठन सडकमा !

काठमाडौँ – नेकपा एमालेको गड भत्किएको छ । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा रहेका नेकपा एमालेका कार्यकर्ता सबै माओवादीमा प्रबेश गरेपछि एमाले गड भत्किएको हो...

एमालेको गड भत्कियो, सयौँ कार्यकर्ता माओवादी केन्द्रमा प्रबेश

दश बर्से युद्ध गरेर पहिलो संविधान सभामा सबैभन्दा ठुलो दल भएको माओवादी पार्टी र त्यसको नेतृत्व कर्ता पुष्पकमल दाहाल अझै अहिले उनले नेतृत्व गरिरहेको...

जनताको आकलन प्रचण्डको पार्टी आगामी चुनावमा खरानी हुन्छ, प्रचण्ड भन्छन् पहिलो हुन्छ

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका वडा नम्बर १ को १ गाउँ पुरै माओवादीमा प्रबेश गरेको छ । द लास्ट रिसोर्टमा आजजित नेकपा माओवादी...

कांग्रेस र एमाले परित्याग गरी पुरै गाउँ माओवादी केन्द्रमा प्रवेश