शनिबार, साउन ९ २०८३
ताजा अपडेट

उद्योग मन्त्री गजेन्द्र हमालले आइतबार बिहान राजीनामा दिएका छन् ।२२ गते मन्त्री नियुक्त भएका हमालले जम्मा ३ दिन मन्त्री बनेर इतिहासमा नयाँ रेकर्ड राखेर...

इतिहासमा ३ दिने मन्त्री भनेर नाम रहने भयो, बुझाए उद्योग मन्त्री हमालले राजीनामा !

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै...

मन्त्रिपरिषद्ले पूर्णता पाएपछिको पहिलो बैठक–जनअपेक्षा अनुसार काम गर्न देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। झन्डै तीन महिनापछि देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्। देउवाले यसपालि उपप्रधानमन्त्री कसैलाई पनि बनाएनन्। उपप्रधानमन्त्री हुन नपाउने...

देउवाले बनाएनन् उपप्रधानमन्त्री, बालकृष्ण खाण दोस्रो बरियतामा

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्। प्रधानमन्त्री देउवाले आज नेपाली कांग्रेसबाट पाँच जना नयाँ मन्त्री बनाउन लागेका हुन्। तीमध्ये एक हुन्- नेपालगञ्जका कांग्रेस...

कांग्रेसले बनायो सांसद नरहेका गजेन्द्र हमाललाई मन्त्री !

मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्ने बारे छलफल...

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, नयाँ मन्त्रीको सपथग्रहण ‘परम्परा’अनुसार

सरकारले प्रमुख विपक्षी नेकपा एमाले संवाद र वार्ताबाट भाग्न खोजेको बताएको छ आरोप लगाएसंगै किन संवादबाट भाग्न खोज्यो भन्ने प्रश्न उठेको छ । आज...

एमाले संवादबाट भाग्न खोज्नुको कारण यस्तो रहेछ, खुल्यो रहस्य !

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि...

बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताएको  छन् ।​ जितिया पर्वको अवसरमा शुभकामना सन्देश...

जितिया पर्वले सामाजिक सद्भाव र एकतालाई  प्रवर्द्धन गर्छ : प्रधानमन्त्री

दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी...

अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । सातौँ संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै...

संविधान दिवसमा देउवाको सन्देश, सफल संविधानको कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ