शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले भिजिलान्ते प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप नेपाल बार एशोसिएसनले लगाएको छ । एशोसिएसनका महासचिव लिलामणि पौडेलले धर्नालाई सम्बोधन गर्दै...

प्रधानन्यायाधीशले भिजिलान्ते प्रयोग गरे, आन्दोलन अझै सशक्त पार्छौं : महासचिव पौडेल

नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको विरोधमा एशोसिएसनले...

आज प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने !

नेपाल बार एसोसिएसनले भोलिदेखि आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । नेपाल बार एसोसिएसनले...

प्रधानन्यायाधीशलाई भोलिदेखि सर्वोच्चमा पस्न दिँदैनौँ : बार अध्यक्ष श्रेष्ठ

राजीनामाका लागि चौतर्फी दबावमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई भेट्न बोलाएका छन् । श्रेष्ठले भने एक्लै नभेट्ने बताएका छन्...

प्रधानन्यायाधीशले बार अध्यक्षलाई भेट्न बोलाए, एक्लै नआउने श्रेष्ठको अडान

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले असन्तुष्ट न्यायाधीशहरुलाई अप्ठेरो पार्न अरु मुद्दाहरुलाई प्राथमिकतामा राखेर बन्दी प्रत्यक्षीकरणको निवेदनलाई त्यसपछिको प्राथमिकतामा राखेर पेशी तोकेका छन् । सिद्धान्ततः बन्दीप्रत्यक्षीकरणको निवेदन...

अरु मुद्दाभन्दा बन्दी प्रत्यक्षीकरणलाई पछाडि राखेर पेशी तोकियो

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलास तोके पनि न्यायाधीशहरूले मुद्दा हेरेनन् । जबराको राजीनामाको पक्षमा रहेका न्यायाधीशहरु इजलासमा नबसी आन्तरिक छलफलमा जुटेका हुन् । इजलास तोकिएकामध्ये...

न्यायालयमा आन्दोलनको प्रभाव : प्रधानन्यायाधीशले इजलास तोके, न्यायाधीशहरुले मुद्दा हेरेनन्

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन भएको छ । प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार...

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन !

सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा ७ मुद्दाको पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेशी तोकिएका...

प्रधानन्यायाधीशले तोके ६ इजलासमा ७ मुद्दाको पेशी

तिहार बिदा सकिएसँगै  न्यायाधीश र कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराराणाको राजीनामा माग गर्दै विरोध कार्यक्रमलाई सशक्त बनाउने भएका छन् । नेपाल बार एशोसिएसनले आन्दोलनलाई...

प्रधानन्यायाधीश जबराको पद जाने निश्चित, न्यायाधीशहरुले आज देखी आन्दोलन झन् चर्काउने !

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिएका छन् । नेपाली...

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख खोले, प्रधानन्यायाधीशले चाँडै नै पदबाट राजीनामा दिनुपर्छ