शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सर्वोच्च अदालतको फुलकोर्ट  सम्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा अन्य न्यायाधीशहरु आ–आफ्नै च्याम्बरमा रहेर सहभागी भएका थिए । फुलकोर्ट संयुक्त...

न्यायाधीशहरु आ–आफ्नै च्याम्बरमा रहेर फुलकोर्टमा सहभागी

कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा...

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

सत्तारुढ पाँच दलका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

प्रधानन्यायाधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

गोलाप्रथाबाट पेशी व्यवस्थापन भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संलग्न इजलासमा सामेल नहुनेमा सर्वोच्च अदालतका न्यायाधीशहरू एकमत भएका छन् । बुधबार प्रधानन्यायाधीश जबरा बाहेक सर्वोच्च अदालतमा बसेको...

जबरासँग इजलासमा नबस्न न्यायाधीशहरू एकमत

वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘थेत्तरो’ र ‘लिचड’को संज्ञा दिएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा जारी आन्दोलनअन्तर्गत आजको कोणसभामा...

प्रधानन्यायाधीश लिच्चड रहेछन्, न्यायाधीशहरूलाई फुटाए : वरिष्ठ अधिवक्ता भट्ट

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले...

कानून व्यवसायीमाथि प्रहरीको बल प्रयोग, स्थिति तनावपूर्ण

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको च्याम्बरमै धर्ना दिने चेतावनी दिएको छ । आफ्ना माग सम्बोधन नभए प्रधानन्यायाधीश राणाको च्याम्बरमै पुगेर विरोध जनाउने बारले...

प्रधान्यायाधीशको च्याम्बरमै धर्ना दिने बारको चेतावनी

न्यायालय विवादमा मौन बसेका दलहरूले मुख खोल्न थालेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका छन् । वीरगन्जमा आयोजित...

राणाले न्यायिक विचलन गरे,  राजीनामा दिनु पर्छ : राजेन्द्र महतो

सर्वोच्च अदालतमा आइतबार १० वटा इजलास तोकिएको छ । ती कुनै पनि इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने छैनन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबरालाई...

सर्वोच्चमा आइतबार १० इजलास तोकियो, प्रधानन्यायाधीशको बेञ्च तोकिएन

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले तोकेका सबै इजलास र बन्दी प्रत्यक्षीकरणका दुई मुद्धा पनि न्याायाधीशहरुले बहिष्कार गरेका छन् । शुक्रबार सर्वोच्चको मूलगेटमा वकिलहरूको धर्ना छल्दै अर्को...

प्रधानन्यायाधीश जबराले तोकेका सबै इजलास बहिष्कार, बन्दी प्रत्यक्षीकरणका मुद्दा पनि हेरिएन