शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक बालुवाटारमा सुरू भएको छ। स्थानीय तहको निर्वाचन, एमसिसीलगायत समयसामयिक राजनीतिका विषयमा कोइरालाले आफ्नो समूहका नेताहरूसँग छलफल गर्न बैठक बोलाएका...

केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि कोइराला समूहको छलफल

नेपाली काँग्रेसका पदाधिकारीबीच आन्तरिक छलफल हुँदैछ । भोलि बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डामाथि बुधबार दिउँसो २ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा छलफल हुन लागेको...

बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बस्दै

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अमेरिका सहयोग परियोजना एमसीसी पन्छाएर गठबन्धन नजोगाउने बताएका छन् । बुधबार सञ्चारमाध्यमसँगको कुराकानी नेता विश्वकर्माले राष्ट्रिय सरोकारका विषय एमसीसीलाई पन्छाएर...

एमसीसी पन्छाएर गठबन्धन जोगाउँदैनौं : नेता विश्वकर्मा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयले स्थानीय तह रिक्त हुन्छ कि, भन्ने आशंका हटेको बताएका छन्। उनले सामाजिक...

स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ : गगन थापा

नेपाली कांग्रेसमा प्रवक्ताको जिम्मेवारी डा.प्रकाशशरण महतले पाएका छन् । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सोमवार डा.महतलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन्। यसअघि पार्टी प्रवक्ता रहेका...

काँग्रेस महामन्त्री हारेका डा.महतलाई देउवाको उपहार : प्रवक्ताको जिम्मेवारी दिइयो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। संविधान र स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार समयमै निर्वाचन गरिनुपर्ने उनले बताए। आज...

स्थानीय चुनाव समयमै हुनुपर्छ: प्रकाशमान सिंह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ :  डा.कोइराला

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने सदस्य ?

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति...

ओलीलाई संकेत गर्दै विश्वप्रकाशले भने–नागरिकको जीवनमा गम्भीर खेलबाड !

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको...

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता