शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन्। कांग्रेस झापाले आइतबार बिर्तामोडमा गरेको कार्यक्रममा शर्माले अबको निर्वाचनमा कांग्रेसले बहुमत...

अबको चुनावमा कांग्रेसले बहुमत ल्याउँछ: महामन्त्री शर्मा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको दाबी गरेका छन्। गृहजिल्ला झापाको...

मेरो सरकार असफल बनाउन कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको थियो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूरा नहुने सपना बाँढेर जनतामा निराशा ल्याउनु भन्दा जनताको आधारभूत आवश्यकता पूरा गर्दै समृद्धिको बाटोमा लाग्नु आजको अवश्यकता भएको...

पूरा गर्न नसक्ने सपना बाँढ्नु भन्दा जनताका आधारभूत अवश्यकता पूरा गरौँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । उनले बिहीबार विज्ञप्ति...

बतासमा मेरो संलग्नता छैन : आरजु राणा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका विनोद चौधरीले आफू विधानअनुसार नै केन्द्रीय सदस्य भएको बताएका छन्। निर्वाचनको सबै प्रक्रिया पूरा गरेर विधानअनुसार...

उजुरी परेपछि विनोद चौधरीको प्रतिक्रिया: विधानसम्मत केन्द्रीय सदस्य निर्वाचित भएको हुँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेखर कोइरालालाई वेवास्ता गरेर पार्टी नचल्ने बताएका छन् । आज शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले महाधिवेशनमा ४०...

शेखर कोइरालालाई वेवास्ता गरेर पार्टी चल्दैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। झापाको मेचीनगरमा पार्टीको १ नम्बर क्षेत्रीय समितिले...

एमसिसीबारे छलफल गरेरै निर्णयमा पुग्छौं: महामन्त्री शर्मा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै पार्टीमा उजुरी परेको छ । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा. सुभाषचन्द्र...

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका...

देउवालाई शेखर कोइरालाको प्रश्न : केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो ?

नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते...

कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने