शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ । कोइराला समूहका नेताहरुको भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले...

निर्वाचन सार्ने निर्णय भए मान्य नहुने : शेखर समूह

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ : गगन थापा

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू स्थानीय निकायलाई पदाधिकारीविहीन बनाउने पक्षमा नरहेको बताएका छन् । नेता सिंहले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था...

स्थानीय निकायलाई पदाधिकारी बिहीन बनाउने पक्षमा छैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहलाई रिक्त राखेर संसदीय निर्वाचन हुननसक्ने बताएका छन् । सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचनभन्दा पहिले नै संसदीय निर्वाचन गर्नेबारे विषय...

स्थानीय निर्वाचन सार्नु असंवैधानिक र अलोकतान्त्रिक हुनेछ : महामन्त्री थापा

सत्तारूढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेको छ । सरकारको नेतृत्वकर्ता काँग्रेसको विद्यार्थी संगठनले बुधबार राति...

बढेको इन्धनको मूल्य फिर्ता गर्न नेविसंघको माग

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। आज मेडिसिटी अस्पतालमा पिसीआर परीक्षण गर्दा शर्मालाई पोजेटिभ देखिएको हो। उनलाई यसअघि पनि कोरोना संक्रमण भएको...

कांग्रेस महामन्त्री शर्मालाई फेरि कोरोना संक्रमण

राजनीतिले बाटो बिराएको भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चिन्ता व्यक्त गरेका छन। भैरहवामा आयोजित सिद्धार्थ जेसिजको ४७औँ पदस्थापन समारोहमा नेता गुरुङले भने, ‘नेपाली...

राजनीतिले बाटो बिराएको छ : कांग्रेस उपसभापति गुरुङ

काठमाडौं –नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्दै आफूले सभापतिमा शेरबहादुर देउवालाई सघाएको बताएका छन् । उनले आफू नेतृत्व परिवर्तनका पक्षमा भएपनि...

प्रकाशमानले यस कारण देउवालाई भोट हालेका रहेछन्, एक महिना पछि खुल्यो रहस्य !

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्दै आफूले सभापतिमा शेरबहादुर देउवालाई सघाएको बताएका छन् । उनले आफू नेतृत्व परिवर्तनका पक्षमा भएपनि...

महाधिवेशन प्रतिनिधिको भावनालाई कदर गर्दै देउवालाई सघाएको हुँ !

नेपाली कांग्रेसका उपसभापती धनराज गुरुङले आगामी निर्वाचनमा कुनै पनि हालतमा काग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्नै नहुने बताएका छन् । पहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकी...

प्रचण्डलाई धनराज गुरुङले दिए मुखभरिको जवाफ !