शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई स्वागत गर्दै अन्य अनुपस्थित नेताहरुले भोलि सहभागी...

वामदेवले ओलीसँग यस्तो वाचा गरेपछि माधव नेपाल तनावमा

असार – नेकपा (एमाले) माधव नेपाल पक्षका ४ जना स्थायी कमिटी सदस्यले आफ्नो कित्ता क्लियर गरेका छन् । नयाँ पार्टी बनाउन पनि नसकेको, पुरानो...

४ जना स्थायी कमिटी सदस्यले छोडे माधव नेपाल साथ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको...

सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता कुनै पनि हालतमा हुँदैन : ओली

नेकपा एमालेको संस्थापन पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष नजाने भएको छ । खनाल–नेपाल पक्षीय नेताहरुको हिजो बसेको बैठकले ओली...

एमाले केन्द्रीय कमिटी बैठक आज, नेपाल समूहले बहिष्कार गर्ने

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसँगको साठगाँठमा सरकारलाई बदनाम गर्ने खेल भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको आयोजक...

पार्टीलाई गलत ढंगले कब्जा गर्ने र सरकारलाई बदनाम गर्ने खेल भयो : प्रधानमन्त्री

नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं...

एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज, १८ गते केन्द्रीय कमिटीको बैठक बस्ने

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी...

बालुवाटारमा एमाले बैठक शुरु

नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक आजलाई बोलाइएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर...

एमाले महाधिवेशन आयोजक कमिटिको बैठक ११ बजे

नेकपा एमालेले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी...

जेठ २ मा फर्किने एमाले स्थायी कमिटीको निर्णय

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक...

एमालेको बैठकमा माधव नेपालसहित ११ नेताबाहेक अरुलाई निम्ता