शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पार्टी एकताको लागि गठन भएको नेकपा एमालेको कार्यदलबीच वार्ता शुरू भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल...

एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरू, मिल्लान् त ओली र नेपाल ?

नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलको बैठक...

एमाले विवाद निष्कर्षउन्मुख, भोलि टुंगोमा पुगिने

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति हुन सकेन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला...

एमाले कार्यदलमा सहमति भएन, भोलि फेरि बैठक

नेकपा एमालेमा एकता कायम गर्न बनेको कार्यदलको बैठक सिंहदरबारमा जारी रहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्...

एमाले कार्यदलको बैठक सिंहदरबारमा, माधव नेपाल भेट्न प्रचण्ड कोटेश्वरमा

नेकपा एमालेले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन माधव नेपाल पक्षलाई दिएको अल्टिमेटम आज साँझ सकिँदैछ । एमाले केन्द्रीय कमिटीको असार...

ओलीको अल्टिमेटम माधव पक्षलाई अश्वीकार्य, देउवालाई दिएको समर्थन फिर्ता हुदैन

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता जोगाउन आफू प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीतिर लागेको बताएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग...

ओली र माधवबीच एक-अर्काको रिसलाई शिथिल बनाउन लागिरहेको छु : वामदेव

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । नेपालले आफैं फोन...

माधव नेपालको नेता कार्यकर्तालाई निर्देशन नमिठो नबोल्नू, ओली प्रवृत्तिबाहेक व्यक्तिको विरोध नगर्नू

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने  उद्देश्यले...

देउवालाई समर्थन छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोज्दै छन : नेपाल

नेकपा एमालेको वार्ता टोलीका सदस्यहरु वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् । वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदाबारे अहिले नेता नेपाललाई दोस्रो...

एकताकोआधारबारे एमाले वार्ता टोलीका सदस्यले वरिष्ठ नेता नेपाललाई ‘ब्रिफिङ’ गर्दै

नेकपा एमालेको विधान सम्मेलन आगामी साउन २५ गते निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको घोषित निर्वाचन र महाधिवेशनको मिति जुधेको अवस्थामा महाधिवेशनलाई वैशाखसम्म पर...

साउन २५ गते विधान सम्मेलन गर्ने एमालेको निर्णय, वैशाखसम्म महाधिवेशन सार्ने प्रस्ताव