शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् । राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत...

विप्लवलाई माधव नेपालकाे आग्रह- विचार र चिन्तन परिवर्तन गर्नुहोस्

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन्...

वंशको निरंकुशता अन्त्य भए पनि व्यक्तिको निरंकुशता कायम : माधवकुमार नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लुटेर लगेको देख्दा मन पोल्ने गरेको बताएका छन्। समाजवादी प्रेस...

आफूले तयार पारेको अर्बौंको सम्पत्ति ओलीले लुटेको देख्दा मन पोल्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा पर्याप्त रहेको टिप्पणी गरेका छन् । सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष...

माधव नेपाल भन्छन् : बिद्रोहको कारण चितवनको तमासा नै पर्याप्त छ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन्। धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा...

सूर्यको धाक नलगाऊ, एमालेको सूर्यमा ग्रहण लागी सक्यो : माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै...

चुनावपछि एमाले चोइटिन्छ, हामी बलियो हुन्छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् । बिहीबार धनगढीमा समाजवादी पार्टीको सुदूरपश्चिम...

सर्वोच्चको समस्यामा प्रधानमन्त्रीले पहल गर्नुहुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको बताएका छन् । कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका...

एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको हो : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सेकेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा...

ओली आफै ठेगान लागिसके, राष्ट्रिय सभाको चुनावमा एमालेलाई क्लिन स्वीप गर्ने हो : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरूलाई एकीकृत समाजवादीमा आउन आग्रह गरेका छन्। पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमालेमा बस्नेहरूको...

एमालेमा बस्ने भिम रावल लगायतको हरिबिजोग हुनेवाला छ : नेपाल