मंगलबार, साउन १९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै...

प्रधानमन्त्रीको प्रस्न  यो सरकारलाई विश्वास नगर्नुपर्ने कारण के छ ?

प्रधानमन्त्री केपी ओलीले कोभिड महामारीविरूद्धको लडाइँमा सबै एकजुट हुनुपर्नेमा त्यसो हुन नसकेको बताएका छन्। सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले सरकारले कोभिड–१९ विरुद्धको...

औषधि खरिदमा नभएको कनेक्सन जोड्न खोजियो : प्रधानमन्त्री

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने...

राजीनामा नदिएर एकताका निम्ति अन्तिम अवसर दिएका छौंः माधव नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् । विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काठमाडौंका मयेरहरुसँग सोमबार भएको छलफलपछि थप १५...

उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

कोरोना संक्रमित सांसदहरुलाई टेन्टमा बस्ने व्यवस्था मिलाइएको छ । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले लिन खोजेको विश्वासको मतको मतदान प्रक्रियामा भने सहभागी गराइने छ...

कोरोना संक्रमित सांसदलाई टेन्टमा राखियो

प्रतिनिधिसभा बैठक ५ मिनेट बसेर स्थगित भएको छ । राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी...

५ मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

नेकपा एमालेका नेता वामदेव गौतमले माधवकुमार नेपालले पार्टी विभाजन गरेर जाने अवस्थामा आफूले सहयोग गर्ने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउनेजस्ता काममा...

माधव नेपालले पार्टी फुटाए म साथ दिन्छु: वामदेव गौतम

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका...

बहुमतको सरकार गठनको सम्भावना टर्‍यो, अब फेरि ओली नै प्रधानमन्त्री !

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरु जाने क्रम जारी छ । सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको...

संसद बैठकमा सांसदहरु जाने क्रम सुरु, कोरोना परीक्षण रिपोर्ट हेरेर मात्रै प्रवेश