बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

काठमाडौँको बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं महानगरपालिका–३ बसुन्धारमा बा ३४ प १७५२ नम्बरको स्कुटर...

बसुन्धारामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु

संक्रामक रोग ऐन २०२० र कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम नगद जरिवाना गरी जिल्ला प्रहरी कार्यालय धनकुटाले ३२ हजार ८ सय रुपैयाँ राजश्व...

धनकुटामा निषेधाज्ञा उल्लंघन गर्नेबाट ३२ हजार ८ सय राजश्व संकलन

देशका अधिकांश भागमा मनसुन सक्रिय भएको छ । यो वर्षको मनसुन हिजो दिउँसोदेखि नेपाल प्रवेश गरेको र अहिले देशभर फैलिने क्रममा रहेको मौसमविदहरुले बताएका...

मनसुन सक्रिय : यो वर्ष १८ लाख भन्दा बढि मानिस प्रभावित हुने

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ८४ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा...

भारतमा थप ८४ हजार संक्रमित, ४ हजार संक्रमितको मृत्यु

नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले सरकारको ज्यादतीविरुद्ध सबैलाई मुख खोल्न अपिल गरेका छन् । सरकारलाई सचेत गराउन गरिएको खबरदारीमा आफूहरुमाथि दमन गरिएको उनको आरोप छ । चिकित्सा...

ओलीतन्त्रले हामीलाई ६ घण्टा थुन्यो : खगेन्द्र संग्रौला

वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग...

नरोत्तम वैद्यले प्रदेश सभामा भने : आवेशमा आएर बोलेँ, आत्मालोचित छु

अज्ञात समूहले दाङको लमहीमा पार्किङ गरिराखेका आधा दर्जन सवारी साधन तोडफोड गरेको छ । लमहीको बिभिन्न स्थानमा पार्किङ गरी राखेका ती सवारी साधनमाथि इँट्टा...

दाङको लमहीमा आधा दर्जन सवारी साधन तोडफोड

ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले...

ज्ञानेन्द्र शाहीको समूहलाई सुर्खेतमा राम धुलाई, ५ जनालाई प्रहरीले पक्राउ गर्यो

नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति...

वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

एमाले नेता सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गरी ‘नाथुराम’  बन्न चाहने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई फौजदारी कजुरमा दण्ड दिनुपर्ने बताएका छन्...

प्रधानमन्त्रीको हत्या गरी ‘नाथुराम’ बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड : थापा