बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

आन्तकरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्न म्याद थप गरेको छ । विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको...

कर तिर्न राजस्व विभागले जारी गर्‍यो नयाँ तालिका

गएको शनिबारदेखिको अबिरल वर्षाको कारण कालीगण्डकीमा आएको बाढीले  पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतिवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ...

कालीगण्डकीको बाढीले सेतिवेणीका ९ घर बगायो

नेकपा एमाले नेता गोकुल बाँस्कोटाले विपक्षी तीन दलको गठबन्धनप्रति हास्यास्पद टिप्पणी गरेका छन्। पूर्वमन्त्री बास्कोटाले एमाले ध्वस्त पार्न नेकपा माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेपाली कांग्रेस...

‘प्रचण्ड र देउवाले कोटेश्वरमा युरिया हालेछन्, सप्रेला कि पहेंलिएला?’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाढी र पहिरोमा परेकालाई तत्कालै उद्दार र राहतको लागि पहल गर्न सरकारसँग अपिल गर्नु भएको छ । नेता सिहले सिन्धुपाल्चोक,...

बाढी र पहिरोमा परेकालाई तत्कालै उद्दार र राहतको लागि पहल गर्न नेता सिंहकाे अपिल

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रति तोलामा १०० रुपैयाँले आज सुन ९३ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार कालिगण्डकी,भेरी, पश्चिम राप्ती, तिनाउ, बबईलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने साना नदीमा बहाव बढ्दो सम्भावना...

मध्यपहाडी, तराई र चुरेको भूभाग भएर बग्ने नदीमा बहाब बढ्ने, सर्तक रहन आग्रह

गृहमन्त्री खगराज अधिकारीले सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढी पहिरो क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल राहत तथा उद्धारमा खट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज बिहान...

बाढी पहिरो गएका क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल राहत र उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एक बनाउन आग्रह गरेका छन् । बिरामी भएर अस्पताल भर्ना भएका उनले अस्पतालको बेडबाटै पार्टी एक बनाउन...

अस्पतालको बेडबाट नेता खनालले भने: पार्टी मिलाउनुस् ईश्वर कमरेड…

भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा...

भारतमा भेटियो डेल्टा भेरियन्टको म्युटेसन

तीन दिनदेखि निरन्तर वर्षापछि आएको पहिरोले लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाका सदरमुकाम पुग्ने सडक अवरुद्ध भएका छन् । रुपन्देहीमा हिजोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज...

बाढीले लुम्बिनीका ६ जिल्ला सदरमुकाम पुग्ने सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो