आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । प्रति तोलामा १०० रुपैयाँले आज सुन ९३ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ६०० कायम भएको छ ।
यसै गरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।