बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

एक टेलिभिजन अन्तबार्ताको क्रममा उपप्रधानमन्त्री रघुबीर महासेठले आफ्नो विरोध गरेर केहि फरक नपर्ने दावी गरेका छन्। जो कसैले मेरो विरोध गरेर केहि फरक पर्दैन। म...

विरोध गर्दै जानेहरु गरिरहन्छन, तर म काम गर्न छाड्ने छैन : उपप्रधानमन्त्री महासेठ

मेलम्ची आयोजनाले सुरुङभित्र प्राविधिक परीक्षणका लागि लागि मंगलबार बिहान ११ बजे सुरुङको गेट बन्द गर्‍यो । त्यससँगै सुन्दरीजलबाट पानी खाली गर्ने काम शुरु गर्‍यो । साँझतिर...

समयमै सुरुङ बन्द गर्दा दुर्घटनाबाट बच्यो मेलम्ची आयोजना

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताउनु भएको छ । देश कोभिड १९ को महामारीबाट...

बाढी पहिरो प्रभावितको उद्धार, राहत र प्रभावकारी व्यवस्थापन गर्न पूर्वराजा शाहको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री...

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सक्दैन

सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन...

४० लाख डोज चिनियाँ खोप किन्ने सरकारको निर्णय

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सरकारले निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ। कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना...

अब ‘स्मार्ट लकडाउन’, जापानसहित खाडी मुलुकमा फेरि हवाई उडान

बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसित १५ लाख रुपैयाँ नदिए मार्ने धम्की दिएको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुवर्ण गाउँपालिका-४ हर्दिया टोलका...

प्रशासकीय अधिकृतलाई मार्ने धम्की दिएको आरोपमा कार्यालय सहयोगी पक्राउ

सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र...

बजारमा छयाप्छयाप्ती विषादीयुक्त आँप

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराती बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका...

भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु