बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

वैदिक सनातन धर्मावलम्बीले आज आ-आफ्ना घरको  मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज...

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अहिले ३६ वर्षका भए तर उनको फिटनेसको जादु चलाइरहेका छन्। यस कुरालाई उनले जर्मनीविरुद्ध खेलमा शनिबार प्रमाणित गरेका छन्...

जर्मनीविरुद्धको गोलमा रोनाल्डोको चौतर्फी चर्चा, कारण यस्तो ! (भिडियो)

नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन

चीनबाट अनुदानमा प्राप्त भएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २२६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई...

२२६ पत्रकारले लगाए भेरोसेल खोप

काठमाडौं – प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा ज्वाला संग्रौला पक्राउ परेकी छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा...

प्रहरी थर्काउने ज्वाला संग्रौला पक्राउ

उपत्यका प्रशासनले व्यवसाय सञ्चालन गर्न दिने गरी निषेधाज्ञा थपेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अब बारका आधारमा व्यवसाय सञ्चालन गर्न...

उपत्यकामा कुन बार कुन पसल खुल्छ ?

प्रदेश २ का प्रमुख राजेश झा सधै गेरुवस्त्रमा देखिन्छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा पृथ्वीनारायण शाहको ठूलो तस्बिर राखेका छन् । यतिमात्र नभई कुर्सीमा...

प्रदेश २ का प्रमुखको कुर्सीमा ‘रामनामी’

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल...

उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका जनप्रतिनिधिहरुले एकलौटी रूपमा आफूहरू सँग छलफलनै नगरी पेलेर ल्याउन खोजिएको आरोप लगाएका छन्...

महानगरको नीति तथा कार्यक्रम बिना छलफल पेलेर ल्याउन खोजियो : काँग्रेस जनप्रतिनिधिहरु का.म.न.पा

लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेका छन् । अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक...

लुम्बिनी प्रदेशसभाको बैठक विपक्षी गठबन्धनद्वारा बहिस्कार