आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका...

माधवलाई ‘छाडेका’ नेताहरुको ओलीलाई चेतावनी : दुई दिनभित्र १० बुँदे कार्यान्वयन नभए विद्रोह

४ भदौ, विर्तामोड । व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई...

अनुमति बिना भिडिओ खिचेर हैरानी दिने युट्युबर पक्राउ

भारतको तेलगंगाको लथुनर गाउँमा भएको एक घटनापछि कुखुराको भालेलाई प्रहरीले अदालतमा पेश गर्ने भएको छ । प्रहरीले जानकारी दिए अनुसार कुखुराको भाले अपराधी भएपनि पक्राउ...

कुखुराको भालेलाई अदालतमा पेश गर्न आदेश !

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अर्को बज्रपात आइलागेको छ । नेकपा एमाले फुटेको एक हप्ता पुग्न नपाउँदै ओलीलाई अर्को बज्रपात आइलागेको...

केपी ओलीलाई लाग्यो झट्का, पार्टी फुटेको एक हप्ता नपुग्दै आइलाग्यो अर्को बज्रपात !

काठमाडौँ – यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालन गर्ने भएको छ । सरकारले जारी गरेको निषेधाज्ञाका कारण रोकिएको ट्रायल...

कहिलेदेखि सुरु हुन्छ सवारी लाइसेन्सको ट्रायल परिक्षा ?

काठमाडौँ – नेकपा एमाले छोडेर माधव नेपालको नयाँ पार्टीमा लागेपछि वामदेव गौतमलाई चिठ्ठा परेको छ । एमाले उपाध्यक्ष रहेर लामो समय काम गरेका गौतमलाई...

एकाएक वामदेव गौतमलाई चिठ्ठा पर्यो !

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतविरुद्ध कठोर कदम चालेको छ । सीमा क्षेत्रमा संधै थिचोमिचो हुँदै आएको दार्चुलाको कालापानी क्षेत्रमा...

भारतविरुद्ध कठोर बनेर उत्रियो देउवा सरकार, कालापानीमा लियो एक्सन

संसदको अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । पदाधिकारीहरुले पदीय आचरण विपरीत शेयर...

धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक...

कांग्रेसले सत्ता चलाउने लक्षण देखाएन : पशुपतिशमशेर

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएको छ । भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको...

प्रदीप गिरिको घाँटी बाहिर ट्यूमर देखियो