आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०५२ सालमा जनयुद्धको सुरुवात गरे । त्यतिवेला उनले गाउँ घेर्दै शहर कब्जा गर्ने रणनीति बनाएका...

प्रचण्डका सुप्रिमोको निधन

काठमाडौं – जनता समाजवादी पार्टी फेरी फुट्न लागेको छ । केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले राजनीतिक दल विभाजन गर्न सक्नेगरि सरकारले ल्याएको...

फेरी फुट्दै जसपा, राजनीतिमा नयाँ तरङ्ग

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गराउनका बालुवाटारमा नयाँ गठबन्धन बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी...

एमसीसी पास गर्न बालुवाटारमा नयाँ गठबन्धन, प्रचण्डलाई झट्का

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका संम्धीलाई सर्वोच्च अदालतले सांसद पद जोगाइदिएको छ । नेकपा एकीकृत समाजवादीमा जान चाहेका एमाले सांसद तथा...

माधव नेपालका सम्धीको जागिर जोगियो, मन्त्री बन्दै

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीसहित दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्न लागेको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी पास गराउनका लागि...

दुई मन्त्रीको जिम्मेवारी हेरफेर हुँदै, को कहाँ ?

पोखरा – गण्डकी प्रदेशका युवा तथा राजीव गुरुङ (दिपम मनाङे)को सम्पति कति होला ? धेरैको जिज्ञासा हो यो । उनले आजसम्म पनि सम्पति विवरण...

कति छ दिपक मनाङेको सम्पति ? थाहा पाउने सबै चकित !

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलीको ठेगान नभएका नेताका रुपमा चिनिन्छन् । उनी मुख आएको कुरा फ्याट्टै बोलीहाल्छन् र पछि...

फेरी चिप्लियो प्रचण्डको जिब्रो, खोले पार्टी भित्रको लफडा

काठमाडौं – अमेरिकी सहयोग परियोजना एमसीसी उपाध्यक्ष फतिमा सुमारले फेरी थर्काएकी छन् । नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन गर्नै पर्ने भन्दै थर्काएकी हुन्...

फतिमाले फेरी थर्काइन्, भनिन्, ‘एमसीसी पास नभए…’

पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा ९ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ११ हजार ०१८ वटा नमूना (पीसीआर ७,८७८ र एन्टीजेन ३,१४०)...

आइतबार ९ सय संक्रमित थपिए, १३ जनाको मृत्यु

नेकपा एमालेका अध्यक्ष कोपी ओली अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मुलुकको हितमा नरहेको हाकाहाकी  रूपमै अभिव्यक्ति सुनिन थालेको छ । केपी ओलीको सरकारबाट बहिर्गमन...

एमसीसी विषयमा ओलीको बोली फेरियो, सत्ता बाट बाहिरिए सँगै अप्रत्याशित ‘यु–टर्न’