शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ ।उत्तरतिर सर्दै...

मंगलबारसम्म यि स्थानमा भारी वर्षा हुने

विजयादशमीको टीका–जमरा ग्रहण गर्ने अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसरमा पर्सि कात्तिक ३ गते सार्वजनिक बिदा दिने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ । प्रदेशको...

कोजाग्रत पूर्णिमा सार्वजनिक बिदा

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर हिजो (आइतबार)देखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत् आफ्ना...

प्रचण्ड पनि नर्भिक अस्पतालमा !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना सम्धीलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । यो विषयले पार्टी भित्र ठूलै तहल्का पिटेको छ...

माधव नेपालले दिए आफ्नो सम्धीलाई यति ठूलो जिम्मेवारी, पार्टीमा खैलाबैला

काठमाडौँ – सहरी विकास मन्त्री बनेको १० दिनमै रामकुमारी झाक्रीलाई झड्का लागेको छ । नेकपा (एकीकृत समाजवादी)की सचिवसमेत रहेकी झाँक्रीको पार्टी जिम्मेवारी खोसिएको हो...

मन्त्री भएको १० दिनमै खोसियो रामकुमारी झाक्रीको जिम्मेवारी

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको...

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

कार्तिक महिनाको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  सातौं घर साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो, व्यापारी वा व्यवसायीहरूले अचानक अयाचित...

गणेशजीको दर्शन गरी कार्तिक महिनाको राशिफल पढ्नुहोस् तपाईँको महिना विशेष हुनेछ !

बाग्मती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारी साधनको भाडा आजदेखि लागू भएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आजदेखि लागू हुने गरी नयाँ भाडादर...

बागमतीमा सार्वजनिक सवारीको भाडा आजदेखि बढ्‍यो

लामो समयको किचलो झेलेको एमाले अहिले लयमा देखिन थालेको छ । विधान महाधिवेशन सम्पन्न गरे सँगै आगामी मंङसिरमा हुन लागेको पार्टीको महाधिवेशनमा एमाले पार्टी...

भिम रावल र घनश्याम एमाले अध्यक्षको दौडमा, ओलीलाई सर्वसम्मत बन्न नदिने !

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कैलालीसहित विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार सिडिओहरू हेरफेर गरेका हुन्। सहसचिव...

सात जिल्लाका सिडिओहरू हेरफेर (सूची)