शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कोजाग्रत पूर्णिमा सार्वजनिक बिदा


  • सोमबार, कार्तिक १ २०७८
16K
SHARES

फाईल तस्बिर

विजयादशमीको टीका–जमरा ग्रहण गर्ने अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको अवसरमा पर्सि कात्तिक ३ गते सार्वजनिक बिदा दिने निर्णय कर्णाली प्रदेश सरकारले गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा