शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

काठमाडौं – राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सिङ्गो जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा प्रबेश गरेको छ । कालिकोट जिल्लाका जिल्ला अध्यक्षबाहेक सम्पूर्ण कमिटी माओवादीमा प्रबेश...

राप्रपाको सिङ्गो जिल्ला कमिटी माओवादी केन्द्रमा प्रबेश

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी...

पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमालेमा जम्प हान्ने, सूर्य चिन्हमा चुनाव लड्ने तयारी !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गएका नेता कार्यकर्तालाई एमालेमा फर्किएर काम गर्न आग्रह गरेका छन् । आज झापामा...

माधव नेपाल बाहेक अरू लाई एमालेमा आम माफी हुन्छ, आजै फर्कनुहोस् : ओली

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ९ मा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । आइतबार वडा कार्यालयमा ५ वर्षमुनिका बालबालिकालाई निःशुल्क ९...

वडा नं. ९ मा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो (फोटोफिचर)

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् । आइतबार अपरान्ह बसेको...

सर्वोच्चका न्यायाधीशहरुले फुलकोर्ट बैठक बहिस्कार गर्ने

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् । गृह जिल्ला झापामा...

हेरिराख्नुस्, मेरो छोरोले पाँच वर्ष एकलौटी सरकार चलाउँछ : केपी ओलीका बुवा मोहनप्रसाद

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । नेपाल बारका महासचिव लिलामणि पौडेलले प्रधानन्यायाधीशसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै...

२०४१ सालमा श्रीमतीको निधन भएपछि ससुराली आउजाउ छैन, मैले गजेन्द्र हमाललाई मन्त्री बनाएको हैन : प्रधानन्यायाधीश

बिगतामा प्रचण्डलाई सबै भन्दा प्यारो भन्ने गरेका व्यवसायी दुर्गा प्रसाईँ एकाएक प्रचण्ड संग आगो हुदै नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा...

प्रचण्डलाई दुर्गा प्रसाईंको प्रश्न: १७ हजार मानिस किन मारेको ?

ड्राइभिङ लाइसेन्स नहुनेहरुलाई खुसीको खवर आएको छ । यातायात व्यवस्था विभागले यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाउँदैछ। विभागले झन्डै छ महिनापछि...

ड्राइभिङ लाइसेन्स नहुनेहरुलाई खुसीको खवर…

प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ। प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक...

प्रदेश १ को संसद बैठक कात्तिक १५ गतेसम्म स्थगित, मुख्यमन्त्री आचार्यको सत्ता अझै केहीदिन लम्बिने