शुक्रबार, कार्तिक ७ २०८३
ताजा अपडेट

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनका टोलीसँगको छलफलमा उनले यस्तो बताएका हुन् । ‘गजेन्द्र...

प्रधानन्यायाधीशले भने– हमाललाई मन्त्री नबनाइदिनू भनेको हुँ

गत हप्ता बेमौसमी वर्षातसँगै मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । साथै अहिलेसम्म ३४ जनाको अवस्था रहेको छ...

बाढी-पहिरोबाट १ अर्बको भौतिक संरचना क्षति, मृत्यु हुनेको संख्या ११७

नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै...

खुसीको खबर : सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरु

प्रदेश १ मा नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका छन्...

प्रदेश १ मा आलोपालो चाहियो, फ्लोर क्रस गर्दैनौँ : राजीव कोइराला

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले पीडित...

विराटनगर पुगेर देउवाले भने, ‘विपतमा परेका परिवारलाई राहत उपलब्ध हुन्छ’

गत वैशाख १६ गतेबाट बन्द भएको लाइसेन्सको नयाँ आवेदन कार्तिक दोस्रो सातादेखि खुल्ला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन...

करिब छ महिना बन्द भएको लाइसेन्स आवेदन खुल्दै, कहिले देखि भर्न सकिन्छ  नयाँ आवेदन ?

नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन पार्टी महासचिव मदन भण्डारीका हत्यारा लुकाएको आरोप लगाएका छन् । अध्यक्ष ओलीको गृहजिल्ला झापामा...

मदन भण्डारीका हत्यारा केपी ओलीले लुकाएका हुन : जगन्नाथ खतिवडा

नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको...

सुनसरीमा एमाले दुई टुक्रा, भण्डारी र बस्नेत दुवै अध्यक्ष

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी रहेको बताउँदै एमालेले एकल बहुमत ल्याउने दाबी समेत गरेका छन् । शनिवार एमालेको वडा...

आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी कोही छ भने त्यो एमाले मात्रै हो : ओली

वाणिज्य बैङ्कहरूले ब्याजदर बढाउन थालेका छन् । ब्याजदर बढाउन बैङ्कहरूले थालेपछि यति बेला सहकारी क्षेत्र नै तरङ्गित बन्न पुगेको छ । तरलता अभावको नाममा पछिल्लो समय...

वाणिज्य बैङ्कहरूको ब्याजदर उच्च, सहकारीहरूको रुवाबासी !