शनिबार, साउन ९ २०८३
ताजा अपडेट

न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै बागमती प्रदेश सरकार


  • बिहिबार, मंसिर १६ २०७८
11K
SHARES

फाइल तस्विर

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनत्तम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो ।

मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा